(रबिन्द्र नेपाली (रबिन्द्रे) ब्लगको सहि शीर्षक शब्द)
Greetings to all visitors, मेरो यस blog मा स्वागत गर्दछु । मैले अबका सम्पुर्ण मेरा लेख, updates र खबरहरु यसै ब्लग मार्फत post गर्ने निधो गरेको छु। मैले यस्लाई google मा सजिलै भेट्न सकिनेगरी SEO का केही कार्यहरु गरेको छु । तपाईले यस ब्लगलाई google मा यसको exact (शीर्षक) title : rabindrey (रबिन्द्रे) keyword को रूपमा type गरेर भेटाउन सक्नुहुन्छ । अन्यथा तपाईंले अरु फरक keyword जस्तै : rabindre, rabindray, rabin dray, rab in dray जस्ता शब्दहरुका प्रयोग गर्नुभएमा खास यसै ब्लगलाई नभेट्नुपनी सक्नुहुन्छ , तसर्थ खोजी गर्दा शब्दलाई ध्यानपुर्वक लेख्नुहोला । साथै मेरा नयाँ posts का बारेमा सूचना प्राप्त गर्न subscribe पनि गरिदिनु होला, र साथै मन परे नपरेका कुराहरूलाई comment को रूपमा उठान पनि गरिदिनुहुन अनुरोध गर्दछु । थप जिज्ञासा् सल्लाह र सुझाव आदानप्रदा को निम्ति मेरा सम्पर्क जानकारीहरु contact पेजमा समाबेश गरिदियको छु कृपया त्यसको प्रयोग गर्नुहोला । र यहि सानो जानकारी सहित officially यस blog (An official site of Rabindra Nepali) लाई आरम्भ गर्दछु ।